रोजगार अनुमति प्रणाली (EPS)

दक्षिण कोरियाले रास्ट्र रास्ट्र बीच सहमति गरी कानुनि रुपमा बिदेशी श्रमिक भित्र्याउने उदेश्यका साथ २००५ मा रोजगार अनुमति प्रणाली (EPS) खडा गरि नेपाल सरकारसँग २००७ मा सम्झौता गरेको थियो l अहिले यो प्रणाली मार्फत नेपाल लगायत १७ वटा देशबाट काम गर्नको लागि दक्षिण कोरिया जाने क्रम चलिरहेको छ l EPS का अनुसार १९ बर्ष लागेका र ३९ बर्ष ननाघेका नेपाली नागरिकहरुले कोरियन भाषा परिक्षा दिएर उक्त परीक्षामा उत्तिर्ण भई सीप परीक्षामा समेत उत्तिर्ण हुनु पर्ने छ l EPS मा २ प्रकारका CBT(Computer Based Test ) र UBT (Ubiquitous Based Test) परीक्षा हुन्छन् , पहिलो CBT ( कोरीयामा कानुनीरुपमा ३ बर्ष भन्दा बढि र ४ बर्ष १० महिना भन्दा कम बसेका श्रमिकहरुले ) परीक्षा दिन सकिने प्रणाली हो भने UBT (१९ बर्ष लागेका र ३९ बर्ष ननाघेका कोरीया गएर आएका र नगएका दुबैले ) परीक्षा दिन सकिने प्रणाली हो l दुवै खालको परीक्षा ट्याबमार्फत UBT सिस्टम मार्फत भैसेपाटीमा रहेको UBT हलमा नै गएर दिनु पर्दछ l CBT परीक्षा उत्तिर्ण भएको खण्डमा सीप परीक्षा (Skill Test ) नदिए पनि हुन्छ भने UBT परीक्षा उत्तिर्ण भएको खण्डमा सीप परीक्षा (Skill Test ) मा समेत उत्तिर्ण हुनु पर्नेछ l कोरीयन भाषा परीक्षा CBT आवश्यकता अनुसार बर्षको २ पटक सम्म हुन सक्नेछ भने कोरीयन भाषा परीक्षा UBT चाहिँ उत्पादनमुलक क्षेत्र, कृषि तथा पशुपालन क्षेत्र, सीप बिल्डिङ् क्षेत्रतर्फ कामदारको आवश्यकता अनुसार हरेक क्षेत्र अनुसार बर्षको १ पटक हुन सक्नेछ l भाषा परीक्षा, सीप परीक्षा साथै स्वास्थ्य परिक्षणमा उत्तिर्ण भए पछी बल्ल कोरीया जानको लागि योग्य लिस्ट (Roster ) मा समाबेश गरिनेछ र यहि लिस्ट मार्फत हरेक ३ ,३ महिनामा छनोट कार्य अघि बढ्दछ l छनोट प्रकृया योग्य लिस्ट (Roster ) मा समाबेश भएको ३ महिना देखि २ बर्षसम्म चल्छ l यो समय अवधि भित्र क्रम बिना नै कसैको छिटो ता कसैको ढिलो छनोट हुने गर्दछ l कोरीयन भाषा परीक्षामा उत्तिर्ण हुनु कोरीया जाने ग्यारेण्टी चाहि हैन l कोरीयन भाषा EPS को लागि कस्ता कस्ता कोर्ष हुने रहेछन थाहा पाई राखौ है त :
1. basic Korean language for EPS
रोजगार अनुमति प्रणाली (EPS) कोर्ष पढ्नको लागि लगभग ८ महिना समय अवधि लाग्ने गर्दछ l करिब ४ महिना बेसिक कोरीयन भाषा पढे पछी लगभग ४ महिना कोरीयन मानब संसाधन केन्द्र (HRD) कोरीयाले नै प्रकाशित गरेको EPS कोर्ष बुक पढ्नु पर्ने हुन्छ l
२०१७ देखि निरन्त EPS कोरीयन भाषा परीक्षामा सर्बोत्कृष्ट नतिजा हासिल गर्दै आएको यस सस्थामा कोरीयन भाषा दक्षाता परीक्षा टोपीक (TOPIK) ५ लेबल र विश्व भाषा क्याम्पस ६ सेमेस्ट टप गर्नु भएका सर्टिफाइड भाषा प्रशिक्षकहरु, कोरीया बसाईको अनुभव भएका प्रशिक्षकहरु, नेपालमै सबै भन्दा बढी बिक्रि हुने सर्बोत्कृष्ट पाठ्यपुस्तक (Korean Guide, Text Book, Dictionary For Text Book, Question Bank For EPS, Booster Book For EPS, Book For Skill Test) हरु प्रकाशन, नेपालको पहिलो UBT परीक्षा प्रणाली का साथै ठुलो UBT ट्रायल परीक्षा केन्द्र, नेपालकै पहिलो डिजिटल Skill Test सिस्टम, युटुबमार्फत निशुल्क फुल अनलाईन कोर्षको व्यवस्था, भौतिक कक्षा लिने कम्जोर बिध्यार्थिलाई थप कक्षाको व्यवस्था, साप्ताहिक रुपमा पेपर बेस र दैनिक रुपमा ट्याबबाट परीक्षा चल्ने, प्रत्यक्ष रुपमा हरेक बिध्यार्थिलाई कडा निगरानीमा राखी प्रशिक्षण गराईने जस्ता विशेषताले गर्दा सदैब उत्कृष्ट नतिजा हासिल गर्दै अईरहेको जानकारी गराउदछौ l यहाँहरुपनि हाम्रा कोरियन भाषा कक्षामा जोईन गरी भाषा परीक्षा उत्तीर्ण हुने कुरा सुनिश्चित गर्न सक्नु हुन्छ भने फ्री अनलाईन कक्षाको लागि तल दिएको हाम्रो युटुब लिंक क्लिक गरी शुरुबाट परीक्षा तयारी कोर्षसम्म लिन सक्नु हुन्छ l यस सस्थामा आवद्ध रहि कोरीयन भाषा अध्ययन गरि हजारौ बिद्यार्थीसाथीहरुले कोरीयाको यात्रा तय गरिसकेको छन्, अबको पालो तपाईको :
https://youtube.com/@connectingworld-cwef8756?si=YQS9r5D2bXHICHdr
दैनिक UBT परीक्षाको लागि : https://elearning.com.np/exams/connecting
2. Advance Korean Language for EPS
४ महिना बेसिक कोरीयन भाषा पढे पछि लगभग ४ महिना समय अवधि एड्भान्स भाषा कोरीयन भाषा अध्ययन गरिन्छ l यस कोर्षमा बेसिकमा पढेका व्याकरण अझ बिस्तारमा बुझ्ने गरी पढ्नुका साथै कोरीयन मानब संसाधन केन्द्र (HRD) कोरीयाले प्रकाशित गरेको EPS कोर्ष बुक (Text Book For EPS) को पढाई हुन्छ भने उक्त पुस्तकमा भएका अप्ठ्यारा साथै परीक्षामा आएका र आउन सक्ने सम्भावित शब्दार्थको पुस्तक (Dictionary For Test Book) अध्ययन गर्दछौ l EPS कोर्ष बुक भित्र पढाई (Reading), सुनाई (Listening), शब्दार्थ, अन्तिम परीक्षामा आउने प्रश्नको अभ्यास पनि गरिन्छ l दैनिक रुपमा पढ्ने काम , गृहकार्य , शब्दार्थ सोध्ने, ब्यकारण चेक गर्ने , रिडिङ् अभ्यास, सुनाई अभ्यासका साथै साप्ताहिक रुपमा पेपर बेस र दैनिक रुपमा ट्याबबाट कोरीयन भाषा परीक्षा (UBT) चल्छ l नेपालमा नै सर्बाधिक बिक्रि हुने पुस्तकका लेखक , हरेक परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल कोरियन भाषा प्रशिक्षक सुमन सर, निशान्त सर, गुरु सर, बिष्णु सरको कक्षा लिन चाहने बिद्यार्थी साथीहरुले हाम्रो भौतिक कक्षा जोइन गर्न सक्नु हुनेछ भने फ्री अनलाईन कक्षाको लागि तल दिएको हाम्रो युटुब लिंक क्लिक गरी शुरुबाट परीक्षा तयारी कोर्षसम्म लिन सक्नु हुन्छ l यस सस्थामा आवद्ध रहि कोरीयन भाषा अध्ययन गरि हजारौ बिद्यार्थीसाथीहरुले कोरीयाको यात्रा तय गरिसकेको छन्, अबको पालो तपाईको :
https://youtube.com/@connectingworld-cwef8756?si=YQS9r5D2bXHICHdr
दैनिक UBT परीक्षाको लागि : https://elearning.com.np/exams/connecting
3. EXAM PREPARATION CLASS for EPS
यो कोर्षमा एक पटक कोरीयन भाषा पढी सकेका र EPS परीक्षाको तयारीमा रहेका बिध्यार्थिहरुलाई पढाइन्छ l लगभग ४ महिना चल्ने यो कोर्षमा परीक्षा केन्द्रित रहेर धेरै भन्दा धेरै अभ्यास, प्रश्न अनुसारका टिप्स तथा उपाय,प्रश्न सहज तरिकाले हल गर्ने तरीकाहरु सिकाइन्छ जसले गर्दा बिध्यार्थिलाई परीक्षामा उत्तीर्ण हुन धेरै सहयोग मिल्ने कुरा हजारौ बिधार्थीको नतिजाले प्रमाणित गरिसकेको छ l टोपीक र विश्व भाषा क्यामपसमा नेपालमै सर्बोत्कृष्ट अंक लाई टप गर्नु भएको सुमन सर र निशान्त सरले सहज र सरलढंगले व्याकरण, टेक्स्ट बुक समराईज, CWEF द्वारा प्रकाशित नेपालमा अत्याधिक बिक्रि हुने र परीक्षामा धेरै प्रश्न तथा प्रश्न शैली मिल्ने ‘Question Bank For EPS’ नामक पुस्तकमा रहेका प्रश्नहरुमा अभ्यास गराईनुका साथै टेक्स्ट बुक बाहिरी प्यासेज,어휘, 무엇에 대한, 비슷한말, 반대말, 관계 있는 जस्ता परीक्षामा निरन्तर धेरै मात्रामा सोधिने प्रश्नहरु सहज ढंगले बुझाउनको ‘Booster Book For EPS’ नामक पुस्तक अभ्यास गराईन्छ l कक्षा लिन चाहने बिद्यार्थी साथीहरुले हाम्रो भौतिक कक्षा जोइन गर्न सक्नु हुनेछ भने फ्री अनलाईन कक्षाको लागि तल दिएको हाम्रो युटुब लिंक क्लिक गरी शुरुबाट परीक्षा तयारी कोर्षसम्म लिन सक्नु हुन्छ l यस सस्थामा आवद्ध रहि कोरीयन भाषा अध्ययन गरि हजारौ बिद्यार्थीसाथीहरुले कोरीयाको यात्रा तय गरिसकेको छन्, अबको पालो तपाईको :
https://youtube.com/@connectingworld-cwef8756?si=YQS9r5D2bXHICHdr
दैनिक UBT परीक्षाको लागि : https://elearning.com.np/exams/connecting
5. CBT PREPARATION CLASS for EPS
EPS मार्फत काम गर्नको लागी कोरीया गएर कानुनीरुपमा ३ बर्ष भन्दा बढि र ४ बर्ष १० महिना भन्दा कम बसेका श्रमिकहरुले नेपालमा फर्के पछि पुन कोरीया काम गर्न जानको लागि कोरीयन भाषा परीक्षा CBT दिन सकिन्छ l यो परीक्षामा एकपटक पनि कोरीया नगएका सामेल हुन पाउदैनन् l उक्त परीक्षा उत्तीर्ण भए पछी कोरीयामा हुदा काम गरेको कम्पनि छान्यो भने एकदम छिटो प्रकृया हुन्छ भने कम्पनीले छानेन् भने सामान्य प्रकृयामा बस्दछ जसको २ बर्षको म्याद रहेको हुन्छ l कोरीयामा गएर आएका श्रमिकहरुले मात्र परीक्षा दिने भएकाले रिडिङ् तर्फका २० प्रश्न मध्ये ४ वटा प्रश्न चाहिँ काम संग सम्बन्धित प्रश्न आउदछन् l कोरीयामा कुन क्षेत्रमा काम गरेर आएको हो सोहि क्षेत्रमा परीक्षा फाराम भर्न सकिने र काम क्षेत्र अनुसार हरेक क्षेत्रको २०० वटा प्रश्नको पुस्तक रहनेछ जसबाट फाइनल परीक्षामा ४ वटा प्रश्न आउने गर्दछन l टोपीक र विश्व भाषा क्यामपसमा नेपालमै सर्बोत्कृष्ट अंक लाई टप गर्नु भएको सुमन सर र निशान्त सरले सहज र सरलढंगले व्याकरण,कामसंग सम्बन्धित प्रश्न, टेक्स्ट बुक समराईज, CWEF द्वारा प्रकाशित नेपालमा अत्याधिक बिक्रि हुने र परीक्षामा धेरै प्रश्न तथा प्रश्न शैली मिल्ने ‘Question Bank For EPS’ नामक पुस्तकमा रहेका प्रश्नहरुमा अभ्यास गराईनुका साथै टेक्स्ट बुक बाहिरी प्यासेज,어휘, 무엇에 대한, 비슷한말, 반대말, 관계 있는 जस्ता परीक्षामा निरन्तर धेरै मात्रामा सोधिने प्रश्नहरु सहज ढंगले बुझाउनको ‘Booster Book For EPS’ नामक पुस्तक अभ्यास गराईन्छ l भौतिक रुपमा उत्कृष्ट माहोलमा रहेर उत्कृष्ट सिकाईको अनुभब अनुभव लिन सक्नुहुन्छ भने फ्री अनलाईन कक्षाको लागि तल दिएको हाम्रो युटुब लिंक क्लिक गरी शुरुबाट परीक्षा तयारी कोर्षसम्म लिन सक्नु हुन्छ l यस सस्थामा आवद्ध रहि कोरीयन भाषा अध्ययन गरि हजारौ बिद्यार्थीसाथीहरुले कोरीयाको यात्रा तय गरिसकेको छन्, अबको पालो तपाईको :
https://youtube.com/@connectingworld-cwef8756?si=YQS9r5D2bXHICHdr
दैनिक UBT परीक्षाको लागि : https://elearning.com.np/exams/connecting
6. Skill test PREPARATION CLASS for EPS
EPS कोरीया भाषा परीक्षा चाहिँ भाषा परीक्षा र सीप परीक्षा गरी २ भागमा बिभाजन गरिन्छ l भाषा परीक्षामा उत्तीर्ण भएका बिद्यार्थी साथीहरुले अनिवार्य रुपमा सीप परीक्षा (Skill Test ) मा पनि सामेल हुनु पर्दछ l यी दुवै परीक्षाको नम्बर जोडेर उच्च अंकका आधारमा EPS परीक्षा उत्तीर्ण लिस्ट तयार गरिन्छ l HRD जस्तै हुबहु सामान तथा सिस्टम, कोरियन प्रशिक्षक मार्फत ट्रायल टेस्ट, प्रयाप्त मात्रामा सामग्री, दैनिक रुपमा ४ जना प्रशिक्षकद्वारा अन्तरबार्ताको तयारी गराई Skill Test मा पनि १०० % नतिजा ल्याउन सफल यस भाषा केन्द्र Skill Test तयारी गरी उच्च सम्भावना कायम गर्नु सक्नुहुन्छ l स्याम्पलको लागि तलको लिंक क्लिक गरि हेर्न सक्नु हुनेछ :